आवेदन पेश भएपछि सम्बन्धित स्थानीय तह/कार्यालयले कागजात जाँच गरी खाता सक्रिय गर्नेछ। सक्रिय नभएसम्म लगइन गर्न सकिँदैन। · Your account stays inactive until the office verifies your documents.