नेपाली नाम देवनागरीमा लेख्नुहोस् · अङ्कहरू अङ्ग्रेजीमा लेख्नुहोस् · मोबाइल नम्बर नै तपाईंको लगइन हुनेछ · पासवर्ड न्यूनतम ८ अक्षरको र सुरक्षित राख्नुहोस्।
स्थायी ठेगानामै खेती गर्नुहुन्छ भने माथिको «स्थायी ठेगाना सरह» मा चिन्ह लगाउनुहोस्।
म आफ्नो विवरण किसान सूचीकरण प्रणालीमा दर्ता तथा प्रशोधन गर्न सहमत छु।