यस प्रणालीबाट हाल इमेलमार्फत पासवर्ड रिसेट गर्ने सुविधा उपलब्ध छैन।
किसानहरूले मोबाइल नम्बरबाट लगइन गर्नुहुन्छ र धेरैसँग इमेल हुँदैन। त्यस्तो अवस्थामा पासवर्ड आफ्नै वडा वा स्थानीय तह कार्यालयबाट रिसेट हुन्छ।