प्रवेश गर्ने तरिका
- १
किसान: दर्ता गर्दा प्रयोग गरिएको मोबाइल नम्बर र पासवर्ड प्रयोग गर्नुहोस्।
- २
गणक / कर्मचारी / कार्यालय: तपाईंको इमेल ठेगाना र पासवर्ड प्रयोग गर्नुहोस्।
- ३
पासवर्ड सुरक्षा: आफ्नो पासवर्ड कसैसँग नबाँड्नुहोस्। सार्वजनिक कम्प्युटरबाट लगआउट गर्न नबिर्सनुहोस्।
- ४
पासवर्ड बिर्सनुभयो?: सम्बन्धित स्थानीय तह वा कृषि कार्यालयमा सम्पर्क गर्नुहोस्।
सहयोग / Help desk: हेल्पलाइन (Toll-free)
16600195000 · फोन ०१-५४२२२५८ · इमेल
[email protected]
नजिकैको कृषि, पशुपन्छी तथा मत्स्य सम्बन्धी कार्यालयबाट पनि सहयोग लिन सकिन्छ।