कृषि सूचना तथा प्रशिक्षण केन्द्र · हरिहरभवन, ललितपुर
किसान सूचीकरण प्रणाली · Farmer Registration System
स्वागत छ · Welcome
किसान सूचीकरण प्रणाली मार्फत किसानहरूको आधारभूत विवरण दर्ता, प्रमाणीकरण, वर्गीकरण र किसान परिचयपत्र जारी गरिन्छ। यो प्रणाली नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित छ।
लगइन निर्देशन · How to sign in
१
किसान (Farmer): दर्ता गर्दा प्रयोग गरिएको मोबाइल नम्बर र पासवर्ड प्रयोग गर्नुहोस्।
२
गणक / कर्मचारी / कार्यालय (Enumerator / Official): तपाईंको इमेल ठेगाना र पासवर्ड प्रयोग गर्नुहोस्।
३
पासवर्ड सुरक्षा: आफ्नो पासवर्ड कसैसँग नबाँड्नुहोस्। सार्वजनिक कम्प्युटरबाट लगआउट गर्न नबिर्सनुहोस्।
४
पासवर्ड बिर्सनुभयो? सम्बन्धित पालिका वा कृषि कार्यालयमा सम्पर्क गर्नुहोस्।
सूचना · Notices
प्रणाली प्रयोग सम्बन्धी निर्देशिका सम्बन्धित कार्यालयबाट उपलब्ध छ।
यो सरकारी प्रणाली हो — अनधिकृत पहुँच कानुनी रूपमा दण्डनीय छ।
प्राविधिक सहयोग: आइतबार–शुक्रबार, बिहान १० बजे – ५ बजे।
सहयोग / Help desk: हेल्पलाइन (Toll-free) 16600195000 · फोन ०१-५४२२२५८ · इमेल [email protected]
प्रणालीमा लगइन
Sign in to your account
प्रवेश गरेर तपाईं प्रणालीको सर्तहरूमा सहमत हुनुहुन्छ। By signing in you agree to the system's terms of use.